काठमाडौं : प्रमाणले एउटा देखाउँछ तर अभियुक्तको बोली ठ्याक्कै उल्टो भएपछि परेन फसाद!
अब गर्ने के?
प्रहरीसामु सधैं तेर्सिने प्रश्न।
प्रमाणलाई झुट भन्ने कि अभियुक्तको पत्यारलाग्दो शैलीको बोलीलाई?
अभियुक्तले बोल्ने बोलीको सत्यता मापन गर्ने प्रविधि नभएको होइन। प्रहरीले प्रयोगमा ल्याउने यस्तै प्रविधि हो, पोलिग्राफ जसले झुट र साचोको सीमाना