बक्सिङले  अन्तर्राष्ट्रिय  डे मनाउँदै

 नेपाल बक्सिङ संघले २७ अगस्टमा अन्तर्राष्ट्रिय बक्सिङ डे मनाउने भएको छ । संघको आइतबार बसेको बोर्ड बैठकले अन्तर्राष्ट्रिय बक्सिङ डे मनाउन लागेको जानकारी दिएको हो । संघमा आबद्ध सम्पूर्ण जिल्ला संघ, खेलाडी...

सम्बन्धित सामग्री

थारू समुदायले ‘यमोसा’ पर्व मनाउँदै

नवलपुर– नवलपुर र चितवनका थारु समुदायले आज ‘यमोसा’ पर्व धुमधामका साथ मनाइरहेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् ।  लोप हुने अवस्थामा पुगेकाले ’यमोसा’ पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका […]

६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ । १४ वैशाख २०१३ मा राष्ट्र बैंक स्थापना भएको थियो ।

१२ औं वार्षिकोत्सव मनाउँदै 'फूडमान्डू'

नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। १२ औं वार्षिकोत्सव अवसरमा फूडमान्डूले १२ दिनका लागि विभिन्न अफरहरु ल्याएकाे छ।...

रैब पर्व मनाउँदै थारु समुदाय

५ भदौ, काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु […]

पूर्वमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै

पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् । खेती प्रणालीको विकासदेखि ती समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको किराँत याङ्थुङ चुम्लुङ ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङ्बोले बताइन् । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ ।आजको दिन किराँत समुदायमा बस्ती चासोक तङ्नाममय बनेको छ । प्रदेश नं १ मा किराँत समुदायको बसोबास भएकाले आज एक दिन सार्

पूर्वमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै

फुङ्लिङ – पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आइतबार चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् । खेती प्रणालीको विकासदेखि ती समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको किराँत याङ्थुङ चुम्लुङ ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङ्बोले बताए  । धान पाक्न थालेसँगै […]

पूर्वमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै

पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् । खेती प्रणालीको विकासदेखि ती समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको किराँत याङ्थुङ चुम्लुङ ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङ्बोले बताउनुभयो  । धान पाक्न थालेसँगै थक्याउने समयभरि […]

७२ औं गणतन्त्र दिवस मनाउँदै भारत

काठमाडौं । भारतले मंगलबार ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । मंगलबार बिहान राजपथमा गणतन्त्र दिवसको परेड शुरु हुँदैछ । कोरोना भाइरसको महामारीबीच भारतले गणतन्त्र दिवस मनाउँदै गरेको हो । भारतको इतिहासमा ५५ वर्षमा पहिलो पटक उक्त परेडमा प्रमुख अतिथि सहभागी हुने छैनन् । यसपालि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आउने तय भएको भए पनि त्यहाँ... The post ७२ औं गणतन्त्र दिवस मनाउँदै भारत appeared first on Purbeli News.

नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदै छन्।