अन्तर्राष्ट्रिय बक्सिङ महासंघ अध्यक्ष नेपालमा

२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन् । बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराए । […]

सम्बन्धित सामग्री

विश्व बक्सिङका अध्यक्ष नेपालमा

अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन् । बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटघाट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।