मुम्बई । अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफले केही महिना अघिदेखि मात्रै ‘टाइगर–३’ को छायांकन सुरु गरेका थिए । अभिनेता इमरान पनि खलनायकको रुपमा अभिनय गर्दैछन् भन्ने खबर बाहिरिएको थियो ।
कोरोनाको दोस्रो लहरले स्थगित भएको चलचित्रको छायांकन अब जुनदेखि सुरु गरिने खबर छ । यो सँगै अभिनेता इमरानको पात्र...