पाकिस्तानको अर्थतन्त्रमा लामो समयपछि राहतको खबर आएको छ । डलरको तुलनामा लगातार ओरालो लागेको पाकिस्तानी रुपैयाँले बलियो पुनरागमन गरेको हो र एक सातामा ३.९ प्रतिशतले सुधार भएको छ । पाकिस्तानी रुपैया विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ ।अक्टोबर ७ मा समाप्त भएको व्यापारिक सातामा एक डलरको भाउ २२१ पाकिस्तानी रुपैयाँ थियो । समाचार एजेन्सी आईएएनएसले आरिफ हबीब लिमिटेडका अनुसन्धान प्रमुख ताहिर अब्बासलाई उद्धृत गर्दै भनेको छ, ‘पाकिस्तानमा विदेशी लगानी बढ्ने अपेक्षाका कारण रुपयाले तीव्र