पाकिस्तानी अभिनेताको निधन

पाकिस्तानी अभिनेताको निधन भएको छ।

सम्बन्धित सामग्री

पाकिस्तानी अभिनेता जिया मोहिउद्दीनको निधन

एजेन्सी । पाकिस्तानका चर्चित अभिनेता जिया मोहिउद्दीनको निधन भएको छ । जिया हलिउडमा काम गर्ने पहिलो पाकिस्तानी अभिनेता थिए । जियाको ९१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि रोगसँग लडिरहेका जियालाई पछिल्लो समय पेट दुख्ने र ज्वरो आएपछि कराँचीको अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको स्वास्थ्य बिग्रिएपछि केही शल्यक्रियापछि उनलाई लाइफ सपोर्ट […]

लामो समयदेखि बिरामी पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो।

पाकिस्तानी सांसद तथा चर्चित टिभीस्टार आमिर हुसैनको निधन

पाकिस्तानका सांसद तथा चर्चित टिभीस्टार डा. आमिर लियाकत हुसैनको निधन भएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। तर अस्पताल ल्याउँदा उनको निधन भइसकेको चिकित्सकहरूले जनाएका छन्। प्रहरीले उनकाे निधनकाे बारेमा अनुसन्धान गरिरहेकाे छ। यद्यपि परिवारले पाेस्टमार्टम भने गर्न दिएकाे छैन। ५० वर्षीय हुसैन आफ्नाे घरमा अचेत अवस्थामा भेटिएका थिए। उनकाे […]

पाकिस्तानका सांसद तथा चर्चित टीभी होस्ट आमिर लियाकत हुसैनको निधन

पाकिस्तानका चर्चित टीभी प्रस्ताेता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा. आमिर लियाकत हुसैनको ४९ वर्षकाे उमेरमा निधन भएको छ । पाकिस्तानी मिडियामा आएको समाचारअनुसार उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । तर, अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरे।हालै आमिर लियाकत तेस्रो विवाहलाई लिएर विवादमा फसेपछि उनले देश छोड्ने घोषणा गरेका थिए ।

पाकिस्तानी परमाणु बमका पिता भनेर चिनिने एक्यू खानको निधन

काठमाण्डाै - पाकिस्तानी परमाणु बमका पिता मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । कोरोना भए पछि अस्पताल भर्ना भएका खानको उपचारको क्रममा निधन भएको  बीबीसीले जनाएको छ ।  पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उहाँलाई  राष्ट्रिय नायक मानिन्छ । तर उहाँमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लाग्ने गरेको छ । प्रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताउनुभएको छ । एक्यू खानका ...

पाकिस्तानी परमाणु बमका पिताको निधन

इस्लामाबाद । पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ । लामो समयदेखि कोभिड(१९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो । सन् १९७० को दशको शुरवात्मा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउँने दिशातर्फ डोर्याउँन उनको महत्त्वपूर्ण भूमिका रहेको छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री […]

पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कदीर खानको निधन

पाकिस्तानको ‘परमाणु बमका पिता’ का रूपमा सम्मानित अब्दुल कदीर खानको निधन भएको छ । उनी ८५ वर्षका थिए ।  उनलाई कोभिड–१९ सङ्क्रमणपछि स्वास्थ्यमा आएका समस्याको उपचारका लागि इस्लामावादस्थित एक अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको पाकिस्तानी अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् । पाकिस्तानी परमाणु वैज्ञानिकलाई आफ्नो देशलाई विश्वकै पहिलो इस्लामिक आणविक शक्तिमा परिणत गरेकोमा राष्ट्रिय नायकको रूपमा सम्मान गरिएको थियो । यद्यपि पश्चिमा मुलुकहरूले उहाँलाई हेर्

आणविक बम बनाएर भारतलाई टक्कर दिने पाकिस्तानी वैज्ञानिकको निधन

२४ असोज, काठमाडौं। पाकिस्तानका चर्चित आणविक वैज्ञानिक डा. अब्दुल कदिर खानको निधन भएको छ । आइतबार ८५ वर्षको उमेरमा खानको निधन भएको पाकिस्तानी समाचार माध्यमले जनाएका छन् । इस्लामावादस्थित एक अस्पतालमा खानको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पाकिस्तानी राष्ट्रपति डा. अरिफ अलभीले खानको निधनबाट आफू निकै मर्माहत […]

रहेनन् पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खान

एजेन्सी, २४ असोज। पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । खानको नेतृत्वमा पाकिस्तानले सन् १९९८मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो । पाकिस्तान परमाणु हतियार निर्माण गर्ने पहिलो इस्लाम मुलुक हो । पाकिस्तानी प्रधानमन्त्री […]

पाकिस्तानका लोकप्रिय कलाकार उमर शरीफको निधन

लोकप्रिय पाकिस्तानी कलाकार उमर शरीफको निधन भएको छ । लामो समयदेखि मुटुसहितका रोगबाट प्रभावित शरीफको ६६ वर्षको उमेरमा जर्मनीमा निधन भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । शरीफ पाकिस्तानको कमेडी थिएटरमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । उनलाई गएको सेप्टेम्बर २८ मा उपचारका लागि पाकिस्तानबाट जर्मनी हुँदै अमेरिका लगिँदै थियो । तर जर्मनीमै रहेका बेला […]