पाकिस्तानी तालिबान मजबुत बन्दै गएकोमा पाकिस्तानी सांसद्को चिन्ता

काठमाडौँ- पाकिस्तानका एकजना प्रभावशाली सांसद्ले पाकिस्तानी तालिबानले आफूलाई अझ सशक्त बनाउँदै गएकोबारे चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानको राष्ट्रिय सभाका प्रभावशाली सदस्य मोशिन दवारले पाकिस्तानी तालिबान अझ मजबुत हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । अफगानिस्तानमा पाकिस्तानी तालिबानका हजारौँ लडाकु सक्रिय रहेको र यसबाट पाकिस्तान सरकारलाई ठूलो खतरा रहेको निष्कर्षसहित संयुक्त राष्ट्रसंघले प्रतिवेदन सार्वजनिक […]

सम्बन्धित सामग्री

पाकिस्तानी सांसद तथा चर्चित टिभीस्टार आमिर हुसैनको निधन

पाकिस्तानका सांसद तथा चर्चित टिभीस्टार डा. आमिर लियाकत हुसैनको निधन भएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। तर अस्पताल ल्याउँदा उनको निधन भइसकेको चिकित्सकहरूले जनाएका छन्। प्रहरीले उनकाे निधनकाे बारेमा अनुसन्धान गरिरहेकाे छ। यद्यपि परिवारले पाेस्टमार्टम भने गर्न दिएकाे छैन। ५० वर्षीय हुसैन आफ्नाे घरमा अचेत अवस्थामा भेटिएका थिए। उनकाे […]

पाकिस्तानी सांसद आमिरमाथि ३१ वर्ष कान्छी श्रीमतीले लगाइन् गम्भीर आरोप (भिडियो)

पाकिस्तानको राष्ट्रिय सभाका सदस्य तथा चर्चित टिभी व्यक्तित्व आमिर लियाकतको तेस्रो विवाह पनि धेरै समय टिक्न सकेन । ४९ वर्षीय लियाकतले यही वर्ष फेब्रुअरीमा १८ वर्षीया सैयदा दानिया शाहसँग विवाह गरेका थिए । तर, अब दानिया शाहले लियाकतसँग सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी छिन् । दानिया शाहले लियाकतमाथि घरेलु हिंसाको आरोप लगाउँदै विवाह खारेज गर्न […]

सरकारी अधिकारीहरूको हत्या प्रयास गरेको भन्दै पाकिस्तानी सांसद विरुद्ध मुद्दा

सिन्ध। पाकिस्तान तेहरिक-इ-इन्साफ (पीटीआई) का सांसद हलीम आदिल शेखलाई उनको मालिर फार्म हाउसमा गरिएको अतिक्रमण विरोधी अभियानका अधिकारीहरूको हत्या प्रयास, सरकारी काममा हस्तक्षेप र अवरोधको गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।