२९ जेठ, काठमाडौं । झण्डै १५ दिनसम्म फोहोर नउठ्दा दुर्गन्धित भइसकेको काठमाडौं शहरबाट शनिबारदेखि फोहोर उठाउन थालिएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका लगायतका निकायले अस्थायी उपाय खोजेर सडकबाट फोहोरको थुप्रो हटाउन पहल गरेपनि स्थायी समाधान भने टाढै छ । काठमाडौंमा फोहोर व्यवस्थापन सदवहार बहसको विषय हो । तर यसको दीर्घकालीन समाधानतर्फ भने कुनै […]