गत वैशाख ३० गतेको स्थानीय चुनावमा सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले तालमेलमा सहयोग नगरेको आरोप नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगाइरहेका छन् ।यसैबीच आगामी प्रदेश र संघीय चुनाव मंसिर पहिलो साता गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ । आगामी चुनावको रणनीति र तालमेल, पार्टी पदाधिकारी र स्थानीय तहमा भएको चुनावी अन्तर्घातका विषयमा केन्द्रीत रही नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलसँग रातोपाटीकर्मीले गरेको कुराकानीको सम्पादित अंशःपार्टीको महाधिवेशन स