२८ चैत, वीरगञ्ज । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै आगामी चुनावमा तालमेल गर्ने घोषणा मात्र गरेका छैनन्, देशैभर ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर चुनावमा सहकार्य गर्न आह्वान गरेका छन् । तर एकाधस्थान बाहेक अन्यत्र तालमेलमा सहमति जुट्न सकेका छैनन् । स्वयम् शीर्ष तहमा छलफल भइरहेको महानगर र उपमहानगरपालिकाको भागवण्डा पनि […]