काठमाडौं, ३१ साउन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गर्ने भएको छ । लोसपानिकट उच्च स्रोतका अनुसार सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले खासै वास्ता नगरेकोले अध्यक्ष महन्थ ठाकुरले एमालेसँग सहकार्यको प्रस्ताव राखेका छन् । यसअघि पनि एमालेसँग नै चुनावमा मिलेर जानेबारे लोसपाका शीर्ष नेताहरु छलफलमा जुटेका थिए […]