बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले महाद्वीपभरी कोभिड संक्रमण बढिरहेकाले यूरोप फेरि कोभिड महामारीको ‘इपिसेन्टर’ (केन्द्र)मा रहेको चेतावनी दिएको छ । एक पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुगले फेब्रुअरीसम्म थप आधा मिलियनको (पाँच लाख) मृत्यु देख्न सकिने बताए । उनले यो वृद्धिको लागि अपर्याप्त खोप लिनुलाई दोष दिए ।
उनले...