कोभिड महामारी परिवर्तन भइरहेको छ, तर समाप्त भएको छैन: डब्लुएचओ

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार कोभिड-१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ। डब्लुएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ। ‘यो महामारी परिवर्तन भइरहेको छ। तर, समाप्त भएको छैन। कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन […]

सम्बन्धित सामग्री

अमेरिकामा दैनिक ४ सयको मृत्यु, तर बाइडेनले भने – कोरोना महामारी समाप्त भयो

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् । जबकि कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाइडेनले भने, 'हामी अझै समस्यामा छौँ, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।’ केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले पनि ‘कोरोना महामारीको अन्त्य नजिक देखिएको’ बताएका थिए। सीबीएस न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जो बाइडेनले अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै ‘धेरै काम’ गरिरहेको जानकारी दिए ।अगस्टमा अम

भारतमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, डब्लूएचओले दियो यस्तो चेतावनी

एजेन्सी, १६ असार । भारतका केही राज्यमा लगातार बढ्दै गएको कोरोना संक्रमणले चिन्ता बढाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको जोखिम न्यून रहेको चेतावनी दिएको छ तर। महामारी अझै समाप्त भएको छैन् । डब्लुएचओका अनुसार पछिल्लो समयमा विश्वका ११० देशमा कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार […]

'ओमिक्रोनको खतरा अझै टरेको छैन'

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बारम्बार विश्वका सबै देशलाई कोरोना भाइरसको भेरियन्ट ओमिक्रोनबारे सचेत गराउँदै आएको छ । डब्लुएचओका अनुसार खतरा अझै समाप्त भएको छैन ।

विश्व स्वास्थ्य संगठनको चेतावनी– कोरोनाको खतरा सकियो भन्ने भ्रममा नपर्नू

न्युयोर्क । विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले विश्वका नेताहरूलाई विश्वको कुनै पनि स्थानमा कोरोना भाइरस महामारी समाप्त भइनसकेको भन्दै चेतावनी दिएको छ । डब्लुएचओका महासचिव डा. टेड्रोस घेव्रिससले भाइरसको खतरा सकियो भन्ने भ्रममा नपर्न भनेका छन् । अहिले युरोपका केही मुलुकमा कोभिड १९ को घटनामा एक्कासी वृद्धि भएकाले डब्लुएचओले थप सतर्कता अपनाउन आग्रह गरेको छ...