बेइजिङ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोभिड महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको बताएका छन् । कोभिडको महामारी सुरु भएदेखि अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुखको यस्तो भनाई आएको हो । ‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, […]