कञ्चनपुर : लकडाउनबाट प्रभावित सुदूरपश्चिमका चार जिल्लाका २२५ अतिविपन्न मुक्त हलिया परिवारलाई राहत वितरण गर्न कञ्चनपुरबाट राहत सामग्री बोकेको ट्रक आज बिहान पहाडी जिल्लातर्फ पठाइएको छ।
लुथरन विश्व फेडरेसन नामक संस्थाको सहयोगमा राष्ट्रिय हलिया मुक्त समाज महासंघले राहत सामग्रीसहितको ट्रक पठाएको हो। डडेल्धुरा, बैतडी, ...