आज दिनभर : नयाँ गठबन्धनले राजनीतिक उथलपुथल (भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने लगभग पक्का भएको छ । उनको पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ ।

सम्बन्धित सामग्री

कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादी दुवै दलको दाबी

सङ्घीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ । केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरुको सम्भावना एकाएक उथलपुथल भएको हो । कर्णाली प्रदेशमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी दल सम्मिलित सरकार छन् । सङ्घीय सरकारमा यसअघिकै गठबन्धनले निरन्तरता पाए कर्णालीमा …

कर्णालीको मुख्यमन्त्रीमा एमाले–माओवादी दुवैको दाबी

सुर्खेत – सङ्घीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ। केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरुको सम्भावना एकाएक उथलपुथल भएको हो। कर्णाली प्रदेशमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी दल सम्मिलित सरकार छ। सङ्घीय सरकारमा यसअघिकै गठबन्धनले निरन्तरता पाए कर्णालीमा पनि […]

कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादी दुवै दलको दाबी

काठमाडाैं । सङ्घीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ । केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरुको सम्भावना एकाएक उथलपुथल भएको हो । कर्णाली प्रदेशमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा(माओवादी केन्द्र) र एकीकृत समाजवादी दल सम्मिलित सरकार छन् । सङ्घीय सरकारमा यसअघिकै गठबन्धनले निरन्तरता पाए […]

कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी

सुर्खेत– संघीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ । केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरूको सम्भावना एकाएक उथलपुथल भएको हो । कर्णाली प्रदेशमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी दल सम्मिलित सरकार छन् । संघीय सरकारमा यसअघिकै गठबन्धनले निरन्तरता पाए […]

अबको राष्ट्रपति सुवास कि अष्टलक्ष्मी ?

सत्ता समीकरणमा अचानक आएको फेरबदलसँगै मुलुकको राजनीतिक कोर्ष आइतबारबाट फरक ढंगले अघि बढ्न सुरु भएको छ । प्रधानमन्त्रीको च्याप्टर क्लोज भएसँगै अब भावी राष्ट्रपतिबारे चर्चा सुरु भएको छ ।आइतबार बिहानसम्म कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउने चर्चाका बीच बालुवाटारमा कांग्रेस नेताहरुको असहिष्णु व्यवहार र सहमतिप्रति इमान्दारिता नदेखाउँदा स्थितिले फरक मोड लिन पुगेको हो । यसले मुखमा आएको सत्ता कांग्रेसबाट फुत्केर वाम गठबन्धनको हातमा पुग्नुका साथै झन्डै २ वर्ष अघिको समीकरणमा उथलपुथल आएको छ ।  बाल

माधव नेपाल स्थानीय चुनावमा निर्णायक शक्ति

काठमाडौं, २३ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल फेरि निर्णायक शक्तिका रुपमा देखिएका छन् । स्थानीय निकायको निर्वाचनमा नेपाल नेतृत्वको दल नेकपा एसले खेल्ने भूमिकाले देशभरको चुनावी परिणाममा ठूलै उथलपुथल ल्याउने अवस्था बनेको छ । गठबन्धनले देशभर तालमेल गरेको छैन । महानगरपालिका, उपमहानगरपालिकाका अलावा ७५३ मध्ये आधाभन्दा कममा तालमेल गरेको छ । […]

अर्थ–राजनीतिमा चर्चामय २०७८ : गभर्मेन्ट सटडाउनदेखि आलेको ‘एक्सन’ सम्म !

वर्ष २०७८ आर्थिक/प्रशासनिक/राजनीतिक क्षेत्रमा घटित घटनाका कारण चर्चामय रह्यो । महामारी मत्थर भएपछि लयमा फर्कँदै गरेको आर्थिक क्षेत्रमा राजनीतिक परिवर्तनसँगै धेरै उथलपुथल भए । दुई/दुई पटकसम्म संसद् विघटनको परिणाम केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार ढल्न पुग्यो भने सोही जगमा टेकेर सर्वोच्चको परमादेशमा शेरबहादुर देउवा प्रधानमन्त्री बने । सरकारको नेतृत्व पाँच दलीय गठबन्धनले लियो ।त्यसयता के राजनीतिक, के आर्थिक वा सामाजिक; सबैजसो क्षेत्र वर्षभर नै चर्चामा रह्यो । यो सामग्रीमा हामी मुलुकको आर्थिक क्षे

योग्य उम्मेदवार छान्ने दायित्व

वि.सं. २०७२ को संविधानअनुसार मुलुक सङ्घीय शासन प्रणालीमा गएपछि स्थानीय तहको दोस्रो निर्वाचन २०७९ वैशाख ३० गते हुँदै छ । नेपाली जनताको दायित्व निर्वाचन सफल बनाउनु हो । राष्ट्रको सर्वाङ्गीण विकासका लागि स्थानीय निर्वाचन महìवपूर्ण भएकाले निर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोगको आवश्यकता छ । राजनीतिक उथलपुथल र गठबन्धनले मुलुक अस्थिर छ ।नेपालमा धेरै पटक राजनीतिक सङ्घर्ष गरी प्रतिस्थापन गरिएको गणतान्त्रिक राज्यमा निर्वाचित सरकारलाई स्थायित्व दिन सकिएको छैन । मुलुकमा गठबन्धन सरकार छ । जसले गर्दा राजनीतिक नेतृत्व फितलो रहेकाले व्यवस्थाप्रति नै जनतामा वितृष्णा छ । यसैले देशको राजनीतिक अवस्थालाई एक निश्चित धारमा पु¥याउन प्रत्येक निर्वाचनमा राजनीतिक दलले आफ्नो योग्य र वफादार उम्मेदवार खडा गर्नुपर्छ । स्थानीय स्तरको निर्वाचनमा जनताले पनि आफ्नो मताधिकार स्वविवेक प्रयोग गरी आफ्ना सुयोग्य प्रतिनिधि छान्नुपर्छ ।