अर्थ–राजनीतिमा चर्चामय २०७८ : गभर्मेन्ट सटडाउनदेखि आलेको ‘एक्सन’ सम्म !

वर्ष २०७८ आर्थिक/प्रशासनिक/राजनीतिक क्षेत्रमा घटित घटनाका कारण चर्चामय रह्यो । महामारी मत्थर भएपछि लयमा फर्कँदै गरेको आर्थिक क्षेत्रमा राजनीतिक परिवर्तनसँगै धेरै उथलपुथल भए । दुई/दुई पटकसम्म संसद् विघटनको परिणाम केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार ढल्न पुग्यो भने सोही जगमा टेकेर सर्वोच्चको परमादेशमा शेरबहादुर देउवा प्रधानमन्त्री बने । सरकारको नेतृत्व पाँच दलीय गठबन्धनले लियो ।त्यसयता के राजनीतिक, के आर्थिक वा सामाजिक; सबैजसो क्षेत्र वर्षभर नै चर्चामा रह्यो । यो सामग्रीमा हामी मुलुकको आर्थिक क्षे