देउवासँगको गोप्य भेटपछि फेरियो प्रचण्डको बोली : मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन्

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धनले पनि काम गर्न नसके आफू पद ओगटेर बस्ने पक्षमा नरहेको जिकिर गरेका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिणाम देखिनेगरी काम गर्नकै लागि नयाँ सत्ता समीकरण बनाएको भन्दै आफू पद ओगटेर बस्ने पक्षमा नरहेको […]

सम्बन्धित सामग्री

प्रचण्ड नै विश्वस्त छैनन् गठबन्धनसँग

कांग्रेससँगको गठबन्धन तोडेर गएको फागुन २१ मा एमालेसँग नयाँ गठबन्धन गर्दा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लागेको हुँदो हो– ‘म बेलाबेलामा उथलपुथल ल्याउन माहिर छु, मैले जति कूटनीतिको राजनीति गर्न कसैले पनि सक्दैन ।

मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन- प्रधानमन्त्री [भिडियो]

नयाँ सत्ता समीकरण बनाएको उल्लेख गर्दै ती काम पनि हुन नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने बताए ।

मैले अर्को उथलपुथल गर्न सक्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् । उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न ...

विश्वासको मत लिँदै प्रधानमन्त्रीले भने- 'यो उथलपुथल मैले मात्र गरेको होइन'

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा अहिले आफूले मात्र उथलपुथल नगरेको बताएका छन् । उनले तेस्रोपटक विश्वासको मत लिने क्रममा बोल्दै उनले निरन्तरतामा क्रमभंगताकै श्रृंखलामा यो भएको बताए ।

बजेटले चुनावमा उथलपुथल गर्दैन : अर्थमन्त्री शर्मा

२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटले निर्वाचनलाई उथलपुथल गराउने गरी प्रभाव नपार्ने बताएका छन् । बजेटमाथिको छलफलमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट चुनाव केन्द्रित भएको एमाले सांसदहरुको जवाफमा यस्तो बताएका हुन् । बजेटमा विगतका कार्यक्रमले निरन्तरता पाएको भन्दै उनले भने, ‘संविधानमा यति महिनाको मात्र बजेट ल्याउने बारे मैले कही‌ं कतै […]

शिक्षकले उथलपुथल ल्याउन सक्छन्

आदरणीय शिक्षकहरू ! मैले यस लेखमा प्राथमिक तहदेखि माध्यमिक तहका सम्पूर्ण सरकारी तथा मध्यमस्तरको आम्दानी भएका अभिभावकहरूले आफ्ना सन्तानहरूलाई पढाउन सक्ने निजी विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरूलाई सम्बोधन गरेको छु। क्याम्पस तथा विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरूसँग मेरो छुट्टै गुनासो छ र सुविधासम्पन्न भनिने सम्भ्रान्त वर्ग बाहेकलाई विद्यालयको परिसर भित्र छिर्न निषेध गरिएका सर्वसाधारणको पहुँच भन्दा बाहिरका […]

एनपी सावदले केन्द्रीय सदस्यमा उमेदवारी दिँदै भने– ‘अनैतिक’ सहकार्य भए

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एनपी सावदले सभापति शेरबहादुर देउवाको व्यवहारबाट चित्त दुख्ने काम भएको बताएका छन् । उनले आफ्नो भारी असहमतिबीच केन्द्रीय सदस्यमा उमेदवारी दिएको बताए । “भारी असहमतिबीच केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गरेँ,” उनले भने, “पदका लागि धोका दियो भन्ने आरोप लाग्ने भयो । मैले छाड्दा सुदूरपश्चिम उथलपुथल हुने भयो...

मैले साहित्यमा यु टर्न गरेँ

म किन साहित्यमा आएँ ? प्रयोजन के हो ? भन्नेबारे मैले भन्नु अति आवश्यक र सान्दर्भिक हुन जान्छ । मान्छेको जीवनमा साँच्चि धेरै नै समस्याहरू हुन्छन् । याने कि पीडाहरू हुन्छन् । मनभित्र उथलपुथल भइरहन्छ । मन दिमागभित्र भुइँचालो गइरहेको हुन्छ । आफ्ना र बिरानाले हानेको तिरले हृदय छियाछिया भइरहेको हुन्छ । भौतिक शरीरलाई धान्न हजार ठाउँमा निहुरमुन्टी न हुनुपर्दछ । त्यसैले खासमा मान्छे मरेर बाँचिरहेको हुन्छ ।