७ जेठ, काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा २० र राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सभामुख देवराज घिमिरिेले प्रतिनिधिसभामा २० वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । उनका अनुसार नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको छ । नीति तथा कार्यक्रममा सत्तारुढ […]