काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सभामुख र राष्ट्रियसभाको अध्यक्षलाई सम्माननीय भन्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै गुनासो व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम माथिको संशोधनको प्रस्ताव प्रस्तु...