काठमाडौं । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।प्रदेश सभाको आज बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दलकासहित ९ जना प्रदेशसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
तर, उनीहरूको...