८ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई अनादर गरेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा संशोधन प्रस्ताव दर्ता गराएको छ ।
संसद संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द प्रयोग नगरेकोमा कांग्रेसले …