जनकपुरधाम । प्रदेश २ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममाथि चार जना सांसद्ले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर, मुख्यमन्त्री राउतले नीति तथा...