काठमाडौं : इन्धनको मूल्य वृद्धिको विरोधमा बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले साझा बस तोडफोड गरेका छन्।
ललितपुरको पाटन अस्पताल नजिकै इटी चोकमा बा ५ ख ८७५५ नम्बरको साझा बसमा तोडफोड भएको हो।
'पछाडिबाट गाडीमा ढुंगा हान्दा सामान्य क्षति भएको छ,' महानगरीय प्रहरी परिसर ललिपुरका एसएसपी किरण…