वीरगञ्ज – पर्साको ठोरी गाउँपालिकामा २३ वर्षीय युवकलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हत्याको अनुसन्धानको क्रममा एक किशोरलाई पक्राउ गरेको हो। जेठ ६ गते ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाखरिनलाई अज्ञात व्यक्तिहरुले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी घाइते भएको अवस्था छाडेर […]