काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी उजुरीहरुको फर्छ्यौट गरेको छ । आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजार ७९९ वटा उजुरीको स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको बताएको हो । सोमबार आयोगमा पत्रकार भेटघाट गर्दै सो कुराको जानकारी दिइएको हो । आयोगले आफ्नो तेत्तिसौँ वार्षिक प्रतिवेदन […]