हात्ती आतङ्क चुनावी मुद्दा बन्यो

सुरेशकुमार यादव झापा, मङ्सिर ११ गते ।  झापाका मतदाताले उम्मेदवारहरूसँग आफूहरूलाई हात्ती आतङ्कबाट छुटकारा दिलाउन गराउन माग गर्ने...

सम्बन्धित सामग्री

‘मानव–हात्ती सहअस्तित्वको नीति अपनाइन्छ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती आतङ्क नभएर आम्दानीको स्रोत भएकाले मानव–हात्ती सहअस्तित्वको नीति बनाएर कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कचनकवलमा हात्ती आतङ्क, २२ घर भत्काए

झापाका विभिन्न पालिकामा केही महिना अघिदेखि हात्तीले उपद्रो मच्चाउँदै आएका छन् । यसैक्रममा कचनकवलमा फेरि जंगली हात्तीको समूहले दूई घर भत्काएको छ ।

जङ्गली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय त्रसित

उत्तरी मोरङको जङ्गल क्षेत्रका गाउँमा हात्ती आतङ्क भइरहेको बेला मोरङको दक्षिणपूर्वी रतुवामाई नगरक्षेत्रमा पनि हात्ती देखिएका छन् ।

झापाको बुद्धशान्तिमा हात्ती आतङ्क, संघर्ष समितिले बुझायो ज्ञापनपत्र

झापा : झापाको बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीले दिनहुँ गाउँघरमा क्षति पुर्‍याउन थालेपछि हात्तीपीडित संघर्ष समितिले डिभिजन वन कार्यालय झापामा पाँचबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ।हात्तीपीडित संघर्ष समिति बुद्धशान्तिका अध्यक्ष भवानीप्रसाद ढकाल र सचिव सीताराम बास्तोला लगायतको टोलीले सोमबार डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केलाई ज्ञापनपत्र बुझाएका हुन्। हाल हात्तीले भत्काएका घर, बालीनालीको विवरण लिइ अविलम्ब राहत र पुनःनिर्माण गरिदिने व्यवस्था मिलाउनुपर्ने, हा

मोरङको केराबारीमा हात्ती आतङ्क

मङ्गलबार राति ९ बजेतिर गाउँ छिरेको २ वटा हात्तीले घर भत्काउने, बाली नष्ट गर्ने र स्थानीयलाई समेत आक्रमण गरेका हुन्।...

एक महिना नपुग्दै गाउँमा दोस्रो पटक हात्ती आतङ्क

वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा ...

मोरङमा हात्ती आतङ्क

मोरङको कानेपोखरी–७ आइतबारे र शान्तिटोलमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । मङ्गलबार राति आएको हात्तीले गाउँका सात वटा घरमा क्षति पु-याएको स्थानीय सञ्जय सरकारले बताउनु भयो ।

सप्तरीमा हात्ती आतङ्क

सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ । पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडंोफोड गरेको छ ।

सिरहाका उत्तरी क्षेत्रका हात्ती आतङ्क

१३ पुस लहान । सिरहाको उत्तरी क्षेत्रका नागरिकहरु जंगली हात्तीले आतंक मच्चाएपछि त्रसित बनेका छन् । केही दिन अघिदेखि गाँउ पसेको जंगली हात्तीले सिरहाका बिभिन्न गाउँमा घर भत्काउने बाली नाली नष्ट गर्ने गरेपछि स्थानीयबासी रातभर जाग्राम बस्न बाध्य छन् । गएराती सिरहाको गोलबजार नगरपालिका-३ गोला मुक्सारमा जंगली हात्तीले स्थानीय बलराम थापाका तीनवटा …

कञ्चनपुरमा हात्ती आतङ्क : तीन घण्टामा तीन दलित परिवारका घर भत्किए - Naya Patrika

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा फेरी जंगली हात्तीले आतङ्क मच्चाएको छ । गएराती भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको बथानले पुनर्वासमा तीन घर भत्काएका छन् । पुर्नवासका स्थानीय राम कुमार रायमाझीका...पूरा पढ्नुहोस् »