सिरहाका उत्तरी क्षेत्रका हात्ती आतङ्क

१३ पुस लहान । सिरहाको उत्तरी क्षेत्रका नागरिकहरु जंगली हात्तीले आतंक मच्चाएपछि त्रसित बनेका छन् । केही दिन अघिदेखि गाँउ पसेको जंगली हात्तीले सिरहाका बिभिन्न गाउँमा घर भत्काउने बाली नाली नष्ट गर्ने गरेपछि स्थानीयबासी रातभर जाग्राम बस्न बाध्य छन् । गएराती सिरहाको गोलबजार नगरपालिका-३ गोला मुक्सारमा जंगली हात्तीले स्थानीय बलराम थापाका तीनवटा …

सम्बन्धित सामग्री

जङ्गली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय त्रसित

उत्तरी मोरङको जङ्गल क्षेत्रका गाउँमा हात्ती आतङ्क भइरहेको बेला मोरङको दक्षिणपूर्वी रतुवामाई नगरक्षेत्रमा पनि हात्ती देखिएका छन् ।

सप्तरीमा हात्ती आतङ्क

सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ । पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडंोफोड गरेको छ ।