‘मानव–हात्ती सहअस्तित्वको नीति अपनाइन्छ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती आतङ्क नभएर आम्दानीको स्रोत भएकाले मानव–हात्ती सहअस्तित्वको नीति बनाएर कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।