लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी

काठमाडौँ- लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर -२ स्थित नाक्चुङ सामुदायिक वन क्षेत्रमा गएराति देखि भीषण आगलागी हुँदा आगोको मुस्लोका कारण दिउँसोको उडान समेत प्रभावित भएको थियो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको संयुक्त टोली घटनास्थल पुगे पनि जङ्गल अनकण्टार भीरमा भएका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन […]