नागार्जुन जङ्गलमा आगलागी

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौंस्थित नागार्जुन जङ्गलमा आगलागी भएको छ । आगलागी भएको थाहापाए लगत्तै घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलगाएत महानगरपालिकाको दमकलले नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ । पछिल्लो समय देशभर विभिन्न ठाउँमा आगलागीका घटनामा वृद्धि भएको छ ।

सम्बन्धित सामग्री

फेरि शिवपुरी जङ्गलमा आगलागी, कसले लगायो आगो?

काठमाडौंः काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा फेरी आगोलागी भएको छ। आज दिउँसो लागोलागी भएको जानकारी पाएपछि नियन्त्रणको प्रयास भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र दमकल सहितको टोली शिवपुरी पुगेका छन्। बुढानीलकण्ठ नगरपालिका स्थित चण्डेश्वरी मन्दिर नजिकैबाट आगो सल्किएको हो। ' एकदमै भिरालो र बाक्लो सल्लाको पतकर भएको ठाउँमा…

नागार्जुनको जंगलमा लागेको आगो निभाउने प्रयास, तीनवटा हेलिकप्टरबाट पानी झार्दै

काठमाडौं : काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ। सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको बूढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिए। 'तीन वटा हेलिकप्टरले पानी हाल्दै छन्। नियन्त्रणको प्रयास जारी छ,' नगर प्रमुख खरेलले भने। जङ्गलमा आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना…