लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी

काठमाण्डाै – लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।  कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा राना...