पारा ओलम्पियन पलेशा चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी पारा ओलम्पियन पलेशा गोवर्धन प्रशिक्षण गर्न र आर्किटेक्चर इन्जिनियर अध्ययनका लागि चीनको शाङघाईस्थित टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चर जाने भएकी छिन् । नेपाल तेक्वान्दो संघका अनुसार उनी सोमबार त्यसतर्फ जाने भएकी छिन् । चीनको हान्झाउमा १९ औं एसियाली खेलकुद (असोज ६ देखि २१ गते सम्म) पछि हुने एसियाली पारा खेलकुदमा […] The post पारा ओलम्पियन पलेशा चीन जाने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

पारा तेक्वान्दोको टोली सोमबार साउदी जाँदै

काठमाडौं – विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन नेपाली टोली सोमबार साउदी अरबियाको रियाद जाने भएको छ । दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्ने छन् । के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोवर्द्धन र […]

पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १-१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २-२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको हो। पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोवर्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ […]

पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो ।पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबर्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । टोकियो पारा ओलम्पिकमा २ ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाले एसियाली युथ पारा ग

१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङले १–१ लाख नगद पाए ।

एसियन युथ पारामा नेपालको झण्डा पलेशाले बोक्ने

काठमाण्डाै – बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झण्डा पारा ओलम्पियन पलेशा गोवर्द्धन श्रेष्ठले बोक्ने भएकी छन् । भोलिदेखि सुरु हुने एसियन युथ पारा गेम्स २०२१ को मार्च पासमा ओलम्पियन पलेशाले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएकी हुन्  । पलेशासँगै ब्याडमिन्टनका प्रकाश अधिकारी पनि मार्च पासमा सहभागी हुनेछन् । एसियन युथ पारा गेम्समा ४४ देशका १ हजार भन्दा धेरैको सहभागिता रहनेछ । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टन गरी चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पारा तेक्वान्दोबाट पलेशा गोव...

एसियन पारा युथमा नेपालको झन्डा पलेशाले बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्वर २ तारिखमा बहराइनको मानामा शहरमा सुरु हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठले बोक्ने भएकी छन् । एसियन युथ पारा गेम्स २०२१ को उद्घाटन बहराइनको आइएसओ टाउनमा रहेको ओलम्पिक स्टेडियममा हुनेछ । पलेशाको साथमा पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी रहनेछन् । एसियन पारालिम्पिक कमिटि […]

पारा ओलम्पियन पलेशा नगदसहित सम्मानित

काठमाडौं । पारा ओलम्पियन पलेशा गोबर्द्धनलाई शुक्रबार इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । पलेशाले टोकियो पारा ओलम्पिक २०२० मा मुख्य ‘ड्र’ को पहिलो खेलमा पराजित भएपनि रिपाचेजमा पुनः अवसर पाएकी थिइन् । रिपाचेजमा पलेशाले पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी...

पारा ओलम्पियन पलेशा सम्मानित

नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पाराओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा नेपाली पाराओलम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल […]

पारा ओलम्पियन पलेशा सम्मानित

काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ।

पारा ओलम्पियन पलेसा जापानमा सम्मानित

१९ भदौ, काठमाडौं । टोकियो पारालिम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन जापानमा नगदसहित सम्मानित भएकी छन् । एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेसालाई २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० […]