पारा ओलम्पियन पलेसा जापानमा सम्मानित

१९ भदौ, काठमाडौं । टोकियो पारालिम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन जापानमा नगदसहित सम्मानित भएकी छन् । एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेसालाई २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० […]