पारा ओलम्पियन पलेशा सम्मानित

नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पाराओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा नेपाली पाराओलम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल […]

सम्बन्धित सामग्री

पारा ओलम्पियन पलेशा नगदसहित सम्मानित

काठमाडौं । पारा ओलम्पियन पलेशा गोबर्द्धनलाई शुक्रबार इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । पलेशाले टोकियो पारा ओलम्पिक २०२० मा मुख्य ‘ड्र’ को पहिलो खेलमा पराजित भएपनि रिपाचेजमा पुनः अवसर पाएकी थिइन् । रिपाचेजमा पलेशाले पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी...

पारा ओलम्पियन पलेशा सम्मानित

काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ।

पारा ओलम्पियन पलेसा जापानमा सम्मानित

१९ भदौ, काठमाडौं । टोकियो पारालिम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन जापानमा नगदसहित सम्मानित भएकी छन् । एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेसालाई २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० […]