पारा ओलम्पियन पलेशा नगदसहित सम्मानित

काठमाडौं । पारा ओलम्पियन पलेशा गोबर्द्धनलाई शुक्रबार इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । पलेशाले टोकियो पारा ओलम्पिक २०२० मा मुख्य ‘ड्र’ को पहिलो खेलमा पराजित भएपनि रिपाचेजमा पुनः अवसर पाएकी थिइन् । रिपाचेजमा पलेशाले पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी...