तिग्रेयन विद्रोहीहरू 'शत्रुताको अन्त्य' गर्न सहमत भएका छन्। एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रबार युद्धविराम गर्न राजी भएका हुन्।
विद्रोहीहरूले...