बागमतीको मुहानक्षेत्रस्थित धाप ड्यामको उद्घाटन गरिएको छ । बिहीबार उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका हुन् । सुक्खा मौसममा बाग्मतीमा पानीको बहाव बढाउने र स्थलीय तथा जलीय जैविक विविधताको संरक्षण गर्नु र बागमती नदीमा पानीको वहाव बढाउन ड्याम निर्माण थालिएको थियो । बागमती एकीकृत सभ्यता विकास समितिका अनुसार गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गतको […]