मधेस विश्वविद्यालय उद्घाटन

वीरगञ्ज – वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालयको उद्घाटन गरिएको छ। बुधबार वीरगञ्जको होटल भिस्वामा आयोजित एक कार्यक्रमबीच मधेस विश्वविद्यालय उद्घाटन गरिएको हो। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी र प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। वीरगञ्जमा रहेको नेसनल ट्रेडिङ लिमिटेडको भवनमा मधेस विश्वविद्यालय […]

सम्बन्धित सामग्री

‘मधेसमा शिक्षाको विकासका लागि मधेस विश्वविद्यालय महत्वपूर्ण’

वीरगञ्ज – मधेस विश्वविद्यालय स्थापना भएको एक वर्ष पूरा भएको छ। विश्वविद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले विश्वविद्यालयले मधेसमा शिक्षाको विकास हुने बताए। मधेस विश्वविद्यालयलाई सबै मिलेर अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिए। उनीहरुले शिक्षा क्षेत्रमा पछि परेको मधेसलाई शिक्षित बनाउनको लागि विश्वविद्यालय कोषेढुंगा साबित हुने बताए। मधेसको […]

काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य - NepaliPatra

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन्। काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा अध्यापन […]

जग्गा खोज्दै मधेस विश्वविद्यालय

मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको संचारना निर्माणका लागि पर्सा जिल्लामा जग्गाको खोजी भइरहेको छ । पर्सा जिल्लाको चारवटा स्थानीय तहका सम्भावित स्थानहरुमा जग्गाको खोजी गरिएको हो । विश्व विद्यालय स्थापनापछि हाल वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ स्थित नेशनल ट्रेडिङको भवनमा कार्यालय सञ्चालन गर्दै आएको छ । नेशनल ट्रेडिङमा स्थापना गरिएको केन्द्रीय कार्यालयबाट पहिलो […]

बहुदरमाईले मधेस विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

काठमाडौँ,१० माघ । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासंग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए । उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ । बहुदरमाई नगरपालिकाका […]

सिट बाँडफाँट न्यायोचित नभए गठबन्धनको औचित्य सकिन्छ- उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नभए गठबन्धनको औचित्य सकिने बताएका छन्। पर्साको वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालय कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष यादवले भने सवै राजनीतिक दलहरुलाई न्यायोचित तवरले सिट बाँडफाँट नभए सत्ता गठबन्धनको कुनै अर्थ नहुने उल्लेख गरे। उनले भने,‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी […]

वीरगञ्जमा मधेस विश्वविद्यालयको उद्घाटन

मधेस प्रदेश सरकारले मधेस विश्वविद्यालय उद्घाटन गरेको छ । वीरगञ्जमा एक कार्यक्रमका बीच मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले विश्वविद्यालय उद्घाटन गरेका हुन् ।पर्साको सदरमुकाम वीरगञ्जमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई पर्साको ग्रामीण भेगमा १०० बिघा जग्गा खरिद गरेर अन्य भौतिक संरचना निर्माण गरिने बताइएको छ । हालका लागि नेसनल ट्रेडिङको भौतिक संरचनामा यसको कार्यालय स्थापना गरिएको हो । भौतिक संरचना निर्माणका लागि १० अर्बको दाता भेटिइसकेको उपकुलपति प्र