रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो।

सम्बन्धित सामग्री

मुख्यमन्त्री केसीले गरे रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । रोल्पा अस्पतालमा शुक्रवार आयोजित एक कर्यक्रममा अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो । संघीय सरकारको ७५ लाख रुपैयाँ बजेटबाट जडान गरिएको प्लान्टले दैनिक २५ भन्दा बढी सिलिन्डर उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।  जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ । अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताए । ‘अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने ...

रोल्पामा अक्सिजन प्लान्ट, मुख्यमन्त्री केसीद्वारा उद्घाटन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन प्लान्टको एक समारोहका बीच उद्घाटन गरेका छन् । अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनीकरण उद्देश्यले जिल्लामा पहिलो पटक प्लान्ट स्थापना गरिएको उनले बताए । सोही असरमा  मुख्यमन्त्री केसीले रोल्पा अस्पताल भवनको निर्माणमा भएको ढिलाई बारेमा निर्माण व्यवसायीलाई तुरुन्त छानविन  निर्देशन दिए । उनले तत्काल अस्पताल निर्माण गराउनको लागि नै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।