विप्लवनिकट अनेरास्ववियु (क्रान्तिकारी) को चौथो बैठकका निर्णय सार्वजनिक, वैज्ञानिक समाजवाद निर्माणको लागि अभियान चलाउने

संसदीय व्यवस्था फाल्न जीवन र मरणको संघर्षमा उत्रिन्छौं : अध्यक्ष प्रकाश शाही ‘सिंहदरबारमा विक्रि भएको विद्यार्थी आन्दोलन सडकमा ल्याउछौं’ : महासचिव ललित बिक काठमाडौं, १३ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले यही असार ११ र १२ गते बसेको संगठनको चौथो पूर्ण बैठकले गरेका निर्णय […]

सम्बन्धित सामग्री

अनेरास्ववियु (क्रान्तिकारी)मा लफडा

काठमाडाैं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ।संगठन भित्रको विवादबारे स्पष्ट पार्न आज पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष पवन कार्की समूहले अध्यक्ष सिंहलाई पदमुक्त गर्न र उनले गठन गरेका सबै समिति खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनको माग गरेको हो।कार्की समूहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रि

अनेरास्ववियु (क्रान्तिकारी)गुल्मीको अध्यक्षमा केसी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन  ( क्रान्तिकारी ) गुल्मी जिल्लाको १८ औं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ  । सम्मेलनले राजन केसीलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।  उपाध्यक्षमा रमेश पाण्डे र वालेन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा किसन पाण्डे , सह–सचिव विनु कार्की  र कोषाध्यक्षमा हुमाकान्त पोखरेल निर्वाचित भएका छन् ।पदाधिकारीसहित ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए । सम्मेलनको नेकपा माओवादी केन्द

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सर्यो

काठमाडौँ, ५ असोज: अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनले सम्मेलनको तयारी नपुगेकाले सम्मेलन सार्नु परेको बताए । आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बसेको […]

अनेरास्ववियु (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा तिवारी

नवनिर्वाचित अध्यक्ष तिवारीले मुलुकको शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि बिद्यार्थी संगठनको जिल्ला नेतृत्वको पदीय हैसियतमा काम गर्ने प्रतिबद्धता जनाए।...