काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई ‘जेन जेड आन्दोलन’को मर्म अनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरे । विधिको लागी आन्दोलनमा उत्रेका युवाहरूको जगमा बनेको सरकारले […]
काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते देखि ३० गतेसम्म विराटनगरको जैन भवनमा विराट ट्रेड फेयर २०८३ आयोजना गरिने भएको छ । चाडपर्वको उत्सव, व्यापारको महोत्सव भन्ने नारा सहित विराट व्यापार संघले आयोजना गर्न लागेको विराट ट्रेड फेयरले केही मात्रामा भएपनि बजार चलायमान हुने र चाडपर्वको बेला सिमावर्ती बजार जाने प्रवृत्ति घट्ने […]
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै नयाँ ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार व्यवसायिक परिसरका हरेक कुनासम्म समान र भरपर्दो वाइफाई पहुँच पुर्याउने तथा क्लाउडमार्फत नेटवर्क व्यवस्थापन गर्न सकिने गरी ‘बिज २४’ तयार गरिएको हो। व्यवसाय सञ्चालनका क्रममा आउने नेटवर्कसम्बन्धी समस्या छिटो समाधान […]
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।