विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते देखि ३० गतेसम्म विराटनगरको जैन भवनमा विराट ट्रेड फेयर २०८३ आयोजना गरिने भएको छ ।   चाडपर्वको उत्सव, व्यापारको महोत्सव भन्ने नारा सहित विराट व्यापार संघले  आयोजना गर्न लागेको विराट ट्रेड फेयरले केही मात्रामा भएपनि बजार चलायमान हुने र चाडपर्वको बेला सिमावर्ती बजार जाने प्रवृत्ति घट्ने […]