राज्य विधिबाट चल्छ कि पहुँचबाट ? भन्दै काँग्रेस सचेतक राईको प्रश्न

काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई ‘जेन जेड आन्दोलन’को मर्म अनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरे । विधिको लागी आन्दोलनमा उत्रेका युवाहरूको जगमा बनेको सरकारले […]