विपद् राहत कोषमा किसानदेखि उद्योगीसम्मको सहयोग

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।