साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै नयाँ ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार व्यवसायिक परिसरका हरेक कुनासम्म समान र भरपर्दो वाइफाई पहुँच पुर्‍याउने तथा क्लाउडमार्फत नेटवर्क व्यवस्थापन गर्न सकिने गरी ‘बिज २४’ तयार गरिएको हो। व्यवसाय सञ्चालनका क्रममा आउने नेटवर्कसम्बन्धी समस्या छिटो समाधान […]