अंगदान गर्न प्रेरित गर्दै पुनर्जन्मको प्रिमियर कलाकारले गरे अंगदान गर्ने घोषणा

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा निर्मित अंगदान र अंग प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र पुनर्जन्म हालै राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। वृत्तचित्रमा नेपालमा अंग फेल हुने अवस्था के छ? मस्तिष्क मृत्युपछिको अंगदान र प्रत्यारोपणको अवस्था, मस्तिष्क मृत्युपछि पाएको अंगबाट प्रत्यारोपण गरेका र पर्खाइमा रहेका व्यक्तिसँगको अन्तरसंवादमार्फत आम जनमानसमा मस्तिष्क मृत्युपछिको अंगदान र अंग प्रत्यारोपणबारे बुझाउने […]

सम्बन्धित सामग्री

मृत्युपछि सबै अंग दान गर्ने प्रधानमन्त्रीको घोषणा, के हो अंगदान ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा गरेका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उनको विश्वास छ ।

मरणोपरान्त अंगदान गर्ने अभिनेता सविन श्रेष्ठको घोषणा

काठमाडौं : अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने निर्णय गरेका छन्। उनले भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर मृत्युपछि अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन्। मञ्जुरीनाको फोटोसहित अंगदान गर्नेबारे सविनले फेसबुकमार्फत जानकारी दिएका हुन्। ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो। एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरु की…

पर्यटन मन्त्री श्रेष्ठद्वारा मरणोपरान्त अंगदान गर्ने घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अंग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गरेका छन्।

पर्यटनमन्त्री श्रेष्ठले गरे मरणोपरान्त अंगदान गर्ने घोषणा

काठमाडौं,  मंसिर १ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मरणोपरान्त आफ्ना अंगदान गर्ने घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले आफ्नो निधनछि मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका हुन् । मन्जुरीनामामा भनिएको छ,‘‘मेरो मृत्यु पश्चात मेरो शरीरबाट मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी मृगौला, मुटु, फोक्सो, […]

प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।विश्व मृगौला दिवसका अवसरमा मृत्यु भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरिएको मन्त्री खतिवडाको भनाइ छ ।

सरकारका सबै मन्त्रीद्वारा मृत्युपश्चात अंगदान गर्ने घोषणा

सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्।

सरकारका सबै मन्त्रीद्वारा मृत्युपश्चात अंगदान गर्ने घोषणा

सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्।

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।  बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।

स्वास्थ्यमन्त्री खतिवडा र मुख्य सचिव वैरागीद्वारा अंगदान घोषणा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका छन्।राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा राखेको अंगदान शिविरमा पुगेर मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गर्दै मञ्जुरीनामा दिएका हुन्।यस्तै सोही अवसरमा मुख्य सचिव शंकरदास वैरागी, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं लगायतले अंगदानका लागि मञ्जुरीनामा दिएका छन्।प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्

स्वास्थ्यमन्त्री र मुख्यसचिवद्वारा अंगदान घोषणा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकार मुख्यसचिव शंकरदास वैरागीले अङ्ग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव वैरागीले मुत्यापश्चात् अङ्ग दान गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अङ्ग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरू पुर्‍याउनु पर्ने भएको थप जनशक