स्वास्थ्यमन्त्री खतिवडा र मुख्य सचिव वैरागीद्वारा अंगदान घोषणा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका छन्।राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा राखेको अंगदान शिविरमा पुगेर मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गर्दै मञ्जुरीनामा दिएका हुन्।यस्तै सोही अवसरमा मुख्य सचिव शंकरदास वैरागी, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं लगायतले अंगदानका लागि मञ्जुरीनामा दिएका छन्।प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग स्वास्थ्यमन्त्री खतिवडा र सचिव डा पोखरेल पनि भारत जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (शुक्रबार) तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै छन्। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित स्वास्थ्य सचिव डा रोशन पोखरेल पनि संलग्न रहने छन्।   प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण दलमा स्वास्थ्यमन्त्री तथा स्वास्थ्य सचिव सहभागी हुने भए पनि हालसम्म उक्त भ्रमणमा स्वास्थ्यका कस्ता एजेण्डा प्रस्तुत गरिने एकिन भइनसकेको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहाकार डा. रमेश ढकालले बताए।‘भ्रमणमा मन

स्वास्थ्यमन्त्री खतिवडा पनि आइसोलेसनमा, प्रवक्ता र निजी सचिवलाई कोरोना संक्रमण

काठमाडौँ । प्रदेशको अनुगमनमा निस्किएको स्वास्थ्य मन्त्रालयको टोली नै कोरोना संक्रमित भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रुघाखोकी देखिएपनि आइसोलेसनमा बसेका छन् । मन्त्रीका निजी सचिव मधु मिजार र मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रालाई पनि संक्रमण भएको छ । मन्त्रीको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको निजी सचिव मिजारले बताए । अनुगमनमा […]