महिलाको विषयमा आपत्तिजनक अभिव्यक्ती दिने यी मन्त्रीले मागे माफी, के भनेका थिए ?

भारतस्थित मध्ये प्रदेशका मन्त्री विसाहूलाल सिंहले आफ्नो आपत्तिजनक बयानका लागि माफी मागेका छन् ।  उनले महिलाको बारेमा दिएको पछिल्लो अभिव्यक्ति आपत्तिजनक भएको आलोचना खेप्नुपरेपछि माफी मागेका हुन् ।  उनले ठूलाबडा मानिस आफ्नी महिलालाई घरको कोठडीमा बन्द गरेर राख्ने गरेको र ती महिलाहरूलाई पकडेर बापिहर निकाल्न जरुरी रहेको बताएका थिए ।  उनले भनेका थिए कि, ‘ठाकुर–ठाकर लोग अपनी महिलाओं को घर की कोठडीमे बन्द रखते हैं । उन्हें पकडकर बाहर निकालने की जरुरत है ।’ यसको यस अभिव्यक्तिलाई...