अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्ने अभिव्यक्ति आपत्तिजनक : नेता महर

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताएका छन्। नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन समारोहका...